थप ९८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुग्यो

काठमाडौं । आज आइतबार थप ९८०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ९८०  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २ सय५ ७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८९  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २८ हजार ९  सय ४१  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री