एजेन्सी । नायक अर्जुन कपुरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए ।
तपाईंको प्रतिकृया




