उपत्यकामा आज थप ३५४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शनिबार उपत्यकामा थप ३ सय ५४  जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा २९० , ३२ र ३२ जना गरि थप ३ सय ५४ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या ४६ हजार २ सय५ ७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २८९  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २८ हजार ९  सय ४१  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप