अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका  छन् ।  उनले प्रधानमन्त्री केपी शर्मा ओली  समक्ष बुझाएका हुन् ।  आजै बसेको मन्त्रिपरिषद बैठकमा खतिवडाले  राजीनामा गर्ने जानकारी गराएका थिए।

 

खतिवडाको कार्यकाल भदौ २० गतेसम्म रहेको थियो। संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था अनुरुप  उनले राजीनामा दिएका हुन्।खतिवडा अढाई   वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री