काठमाडौं । आज शुक्रबार उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३८६ ,३२ र ३६ जना गरि थप ४ सय ५४ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २७१ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




