करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं । करेन्ट लागेर १ जनाको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१४ पुरानो नैकापमा २९ वर्षीय सुरेन्द्र महर्जन  रहेका छन् ।

करेन्ट लागेर  घाईते भएका महर्जनको शुक्रबार आज  उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री