सुर्खेत । सुर्खेत जिल्ला अदालतका कर्मचारीमा कोरोना देखिएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ ।
मुद्दा फाँटमा कार्यरत एक जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
भाद्र १४ गते मात्रै ती अदालतका कर्मचारीको स्वाब संकलन गरिएको थियो ।
कर्मचारीमा संक्रमण पुष्टि भएसगैं सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भईरहेको बताइएको छ ।
तपाईंको प्रतिकृया




