पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत  मध्यपुर थिमि नगरपालिका–७ का  ४० वर्षीय  पुरुषको मृत्यु भएको हो ।

गत भाद्र २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । मृतकको आमा पनि कोरोनाले चार दिन अगाडि मृत्यु   भएको थियो । मृतकको आमालाई दमको समस्या थियो भने छोरामा अन्य कुनै रोग पत्ता लागेको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री