कोरोनाबाट वीरगञ्जमा थप १ जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  बाराको सम्रौनगढ नगरपालिका-९ बसबरियाटोल बस्ने ९७ वर्षीय  पुरुष छन् ।

उनको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

उनमा मुटु रोगी र दमको समस्या रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री