काठमाडाैं । नेपाल आयल निगमले डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
नयाँ भएकाे मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ रुपैयाँ कायम रहेको निगमले बताएकाे छ ।
निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
तपाईंको प्रतिकृया




