अाज मंगलबार उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३९३,५८ र ३० जना गरि थप ४ सय ८१ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ भने मृत्यु हुनेको संख्या अाज ११ जना सहित २३९ पुगेको छ।
तपाईंको प्रतिकृया




