देशभर थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौ। अाज मंगलबार देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार थप १०६९ संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री