गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार थप ११ जनामा गण्डकी प्रदेशमा संक्रमण देखिएको छ ।

प्रदेशको  कास्कीमा ११ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ३६ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री