काठमाडौं । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका -१६ का ५२ वर्षीय पुरुष छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।
तपाईंको प्रतिकृया




