सांसद तथा व्यवसायी विनोद चौधरीलाई काेराेना संक्रमण

काठमाडौं ।  सांसद तथा व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो।

चौधरीले ट्विटरमार्फत्  ट्विट गरदै आफुलाई कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री