कैलालीमा कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत  एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका-११ ओलानीका ४५ वर्षीय पुरुष छन् ।

उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु  भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप