चितवनमा कोरोनाबाट ६५ वर्षका  पुरुषको मृत्यु

चितवन ।  कोरोना भाइरस संक्रमणबाट चितवनमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतन्नगर नगर पालिका वडा नम्वर -१३ का ६५ वर्षका  पुरुष छन् ।

विगत  छ दिनदेखि भरतपुर अस्पतालमा उपचार गराइ रहेका उनको आज मृत्यु भएको  हो ।

उनी लामो समय देखि  दीर्घरोग  बाट पिडित रहेको थिए  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री