थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुग्यो

काठमाडौं । आज  विहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप ७०७  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय २६ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ९ सय    ६४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री