सर्वोच्च अदालतका थप १ जना कर्मचारीमा कारोना संक्रमण पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका थप  १ जना कर्मचारीमा  कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

गत शनिबार  सर्वोच्चमा अदालतका १८० जना कर्मचारीको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक  जना न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री