कोरोनाबाट धुलिखेल अस्पतालमा १ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत १ जनाको   मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका-७ घर भएका ९८ वर्षीय वृद्ध छन् ।उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका पिसाबमा समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए । उनको गएराति  १२ बजे  मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री