मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक  र हाउस अफ ईन्टेरियरबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमाहाउस अफ ईन्टेरियरकोतर्फबाट प्रमुखकार्यकारी अधिकृत सुमेर ज्ञवालीर मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायकनायव प्रमुखकार्यकारी अधिकृत  तिलबहादुर गुरुङ्ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा (Interior Product, Electricity, Marble, Furniture and Fixture, Furnishing, woodworks, 3D Design तथा अन्य tyfcGoInterior Designing) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहककाआवश्यकताबमोजिमका सबै प्रकारका बचत,निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्गकारोबार सेवानिशुल्कगरेकोे छ ।

साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, …

प्रतिकृया दिनुहॊस