थप ३६० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ७ सय ५० पु्ग्यो

काठमाडौं । आज विहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप ३६० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस