थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३ सय ९० पु्ग्यो

काठमाडौं । आज  बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप ३८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार १ सय ५६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री