पोखरामा एकैदिन ९ जनामा कोरोना पुष्टि

काठमाडौं । पोखरामा एकैदिन ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  पोखरामा गरिएको परिक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीको पोखरा महानगरका १७, ४५, २१, २७, २०, २३, ३०, ५७ र १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री