आजदेखि सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । सरकारले कोरोना भाइरसको कारण देखाउँदै आजदेखि सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

सरकारी कर्मचारीबाहेक  अन्य सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाएको हो   ।

कोरोना भाइरसबाट बच्नका लागि सुरक्षा सावधानीका लागि यो निर्णय लिइएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री