थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ९ पु्ग्यो

काठमाडौं । आज मंगलबार थप २५९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप २५९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५  हजार २६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री