अब उपत्यका यी १४ अस्पतालमा स्वाब संकलन गर्न पाउने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उपत्यकामा  कोरोना संक्रमणको  जोखिम बढ्दै गएपछि शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाका विभिन्न  १४ अस्पतालमा  स्वाब संकलन गर्न    सकिने व्यावस्था  गरेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप