काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १ सय ८२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१५ जना कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुसंग सम्पर्कमा आएका व्यक्तिहरुको कन्याक ट्रेसिङ सुरु गरिएको छ ।
तपाईंको प्रतिकृया




