भारतमा एकै दिन थपिए ५० हजार ६ सय २९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५० हजार ६ सय २९  जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय १०  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १८ लाख  ५८  हजार ६ सय ८९  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३९ हजार २  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री