आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

ललितपुर ।  कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-९ छम्पी डाइछाप बस्ने २८ वर्षीय सन्तोष नेपालीलाई  प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो सन्तोषले ४५ वर्षीय बाबु रामकृष्ण नेपालीलाई कुटपिट गरी घाइते बनाएपछि उपचारको लागि पाटन अस्पताल हुँदै छाउनी अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएपछि दाहसंकारको लागि पशुपति आर्यघाट लगेको थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको …

प्रतिकृया दिनुहॊस