कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ९३ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ४८  जनाको मृत्यु भएको छ भने ४२ हजार ५ सय  ७८ जना नयाँ संक्रमित थपिएका छन ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या २७ लाख ८  हजार ८ सय  ७६  जना पुगेको छ भने  ९३  हजार ६ सय १६   जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री