काठमाडौं उपत्यकामा थपिए १० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज शुक्रबार  काठमाडौं उपत्यकामा १०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा  १०  जना  नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै  उपत्यकामा  संक्रमितको   संख्या  ४ सय पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४४ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ९ सय  ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री