थप १३३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ३ सय ७४ जना पुग्यो

काठमाडौं । आज शुक्रबार थप  १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप  १३३  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४४ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ९ सय  ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री