गायिका पूजा क्षेत्रीको तिज गीत ‘के मा चित्त दुख्यो माया लै’ सार्वजनिक

काठमाडौं । गायिका पूजा क्षेत्री र गायक राजु परियारको आवाजमा तयार पारिएको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ बजारमा आएको छ ।

गीतमा शिव हमालको लय तथा शब्द रहेको छ ।गीतको भिडियोमा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
[youtube https://www.youtube.com/watch?v=qA2S_soCzgQ]

गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस