जंगलमा महिलाको शव फेला

सुर्खेत ।  सुर्खेतको वीरेन्द्रनगरस्थित  जंगलमा  एक महिलाको शव फेला परेको छ।

वीरेन्द्रनगर नगरपालिका-१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो ।

वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसीको शव बेवारिसे अवस्थामा फेला परेको  प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ थप विवरण आउन बाकीँ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री