ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

स्याङजा । स्याङजामा ट्याक्टरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–१का  ७६ वर्षीया कृष्ण रेश्मी छन् ।

लु ३ त ४२०१ नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी उनलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मिशन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

काठमाडौं । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक …

प्रतिकृया दिनुहॊस