काठमाडौं उपत्यकामा थपिए ९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज विहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमितमा  काठमाडौंका  ५जना , भक्तपुरका २ जना  र ललितपुरका २  जना छन् । योसँगै  उपत्यकामा  संक्रमितको   संख्या  ३९०   पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१   जना पुगेको छ भने  मृत्यु हुनेको संख्य ४३ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ८ सय ४०  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ …

प्रतिकृया दिनुहॊस