पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज विहीबार थप १४७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप १४७  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४३ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ८ सय ४०  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका …

प्रतिकृया दिनुहॊस