कोरोनाका कारण मेक्सिकोमा मृत्यु हुनेको सख्या ४० हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मेक्सिकोमा संक्रमितको सख्या बढ्दै गएको छ ।

मेक्सिको कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको चौथो स्थानमा परेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ हजार १ सय ७२  जना नयाँ संक्रमित थपिएका छन् भने ३सय १०  जनाको मृत्यु भएको छ ।

यो सगै मेक्सिकोमा कोरोना संक्रमितको सख्या ३ लाख ५६  हजार२ सय ५५  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४० हजार ४ सय  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री