काठमाडौं । सुनको भाउ तोलामा१ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ तोकेको छ ।
मंगलबार ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५६० सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




