आजदेखि हजारको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएका राम लक्ष्मण नामक हात्ती चित्र भएको रू. १ हजारको नयाँ नोट चलचलनमा ल्याएको छ ।

नयाँ नोटमा अब दुईवटा हात्तिको फोटो रहेको  नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि एक हजारको नोटमा एउटा मात्र हात्तीको तस्बिर राखिएको थियो ।

बुधवारदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री