खोलाले बगाएर १ जनाको मृत्यु

झापा । खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका-२ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको हो ।

गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत  अवश्थामा  फेला परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप