१९५ जना असई सईमा बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । नेपाल प्रहरीका १९५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सोमबारको बैठकले जनपदतर्फका असईलाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सूची सोमबार नै सार्वजनिक गरिएको छ ।

हेर्नुस् बढुवा सूची :-baduwa-si-janapad-2077-04-05

तपाईंको प्रतिकृया

लेखकबाट थप