कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ७९ हजार ५ सय नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा ७  सय १६    जनाको मृत्यु भएको छ भने २४  हजार ६ सय ५०   जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या २०  लाख ९९ हजार ८ सय ९६ जना पुगेको छ भने  ७९ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस