डब्ल्यूएचओले भन्यो- ‘कोरोना संक्रमितको कडा निगरानी गर्नु’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ ।

कोरोना संक्रमण दरलाई बढ्न नदिन निगरानीको निकै अवाश्यक रहेको संगठनले जनाएको हो । डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४० जनाको ‘पीसीआर’ परीक्षण गर्नुपर्ने सुझाव दिएको छ ।

पछिल्ला हप्ताहरुमा भारतमा प्रति १० लाख मानिसमध्ये कतै आठ हजारभन्दा बढीमा परीक्षण गर्ने गरिएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट शंकास्पद मानिसहरुको परीक्षण गर्ने गरिएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री