ग्लोबल आइएमई बैंकले प्रदेश नं. २ लाई दियो १० लाख

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ लाई २० लाख सहयोग गरेको छ।

उक्त रकमको  चेक बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई  हस्तान्तरण गरेका छन् ।

कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री