चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको मृत्यु

काठमाडौं ।   चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको  मृत्यु  भएको छ  भने  १५ जना घाइते भएका छन् ।

बस दुर्घटनामा विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु पनि परेका छन् । बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे खुलेको छैन् ।

डुबेकाहरुको खोजी र उद्धार कार्यमा भईरहेको जनाईएको  छ    ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री