भारतमा कोरोना संक्रमितको सख्या ७ लाख २० हजार ७ सय ७ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २२  हजार ५ सय   १० जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ७४  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ७ लाख २० हजार ७ सय ७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या २० हजार १ सय ७४ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री