गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरमा १२ जना , गोरखामा ३ जना , कास्कीमा १ जना , स्याङ्जामा ८ जना , बागलुङमा ३ जना र तनहूँमा १ जना गरी २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री