कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सख्या १ लाख १९ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख १९ हजार ९ सय ४१  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ लाख ३४ हजार ४  सय ७५ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनाको मृत्यु भएको छ भने २६ हजार ७१  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री